Other Services

आफू प्रमाणित भएका मुलुकहरुमा बसोबास गर्ने नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई हरसंभव सेवा पुर्याउन यो राजदूतावास प्रतिबद्ध छ ।

आफूलाई परेको समस्याको बारेमा आफै उपस्थित भै वा निम्न ठेगानामा सम्पर्क गरी जानकारी गराउन सकिनेछ ।

The Embassy of Nepal
4/1, Soi 27, Sukhumvit 71 Road, Bangkok 10110, Thailand
Telephone: +662 3902280, 02 3917240
Fax: +662 3812406
Email: eonbangkok@mofa.gov.np; nepbkk@gmail.com
Website: https://th.nepalembassy.gov.np
Facebook: www.facebook.com/nepalembassybangkok