Passport

Passport Services

१. यस राजदूतावासमा नयाँ नेपाली राहदानीको लागि आबेदन दिन सकिनेछ । बिस्तृत जानकारीको लागि तल दिइएको “Passport Information” मा क्लिक गर्नुहोला ।

२. नेपाली राहदानीको लागि थाई भाट ३५०० शुल्क लाग्नेछ । थाइल्याण्डबाहिरबाट आवेदन गर्दा अमेरिकी डलर ८० शुल्क लाग्नेछ ।

३. विशेष परिस्थितिमा यात्रा अनुमतिपत्र (Travel Document) बनाउनु परेमा त्यसको लागि थाई भाट १८०० शुल्क लाग्नेछ ।

  •  Passport Information       Click Here
  • राहदानी आवेदन फाराम परिमार्जित गरिएको बारे सूचना !      Click Here