कोभिड-१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा थाइल्याण्ड, सिङगापुर, कम्बोडिया, भियतनाम र लाओसमा रहनुभएका नेपाली नागरिकहरुको विवरण अध्यावधिक गर्ने सम्बन्धी जरुरी सार्वजनिक सूचना ।