Press Release on “Democracy Day 2076 celebrated by Embassy of Nepal, Bangkok”
प्रेस विज्ञप्ति ७० औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपाली राजदूतावासले हिजो राजदूतावास परिसरमा एक कार्यक्रमको आयोजना गरयो। उक्त कार्यक्रममा महामहिम राजदूत श्री गणेशप्रसाद ढकालले उपस्थित महानुभावहरुलाई स्वागत गर्नुहुंदै यस ऐतिहासिक दिनको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नु भयो। साथै, उक्त अवसरमा महामहिम राजदूतले सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले ७० औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा दिनु भएको शुभकामना संदेश पढेर सुनाउनु भयो। Read More …