राजदूतावासमा वितरणको लागि तयार अवस्थामा रहेका नेपाली राहदानीहरुको पछिल्लो विवरण (प्रकाशित मितिः २० मार्च २०१९)
नेपाली राजदूतावास, बैँककमा वितरणको लागि तयार अवस्थामा रहेका नेपाली राहदानीहरुको पछिल्लो विवरण (प्रकाशित मितिः २० मार्च २०१९) Embassy of Nepal Bangkok, Thailand List of newly arrived Passports (as of 20 March 2019) निम्न ब्यक्तिहरुका नेपाली राहदानीहरु तयार भै यस राजदूतावासमा आइपुगेका छन् । सम्बन्धित ब्यक्तिहरु राजदूतावासमा आई आफ्नो राहदानी बुझिलिनुहुन सूचना गरिएको छ । Received Date: 20 March Read More …