Nepal Conclave 2024 मा उपस्थित हुन चाहनुहुनेहरूले Registration गर्ने बारे सूचना।

विदेशमा रहनु भएका नेपालीहरूले मिति २०८१ पौष ११-१२ मा “Connecting Diaspora for Nepal’s Healthcare Strengthening” विषयक Nepal Health Conclave 2024 मा उपस्थित हुन चाहनुहुनेहरूले Registration गर्ने बारे सूचना।

थप जानकारीको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको website www.mohp.gov.np मा हेर्नु होला।