नागरिक वडापत्र (Citizen’s Charter)
राजदूतावासद्वारा प्रदान गरिने सेवाहरुको विवरण (Details of the Services to be provided by the Embassy)
सि.नं.
(S.N.) |
सेवा प्रवाहका किसिमहरु
(Types of Service delivery) |
आवश्यक कागजातहरु
(Required Documents) |
शुल्क / राजश्व
थाइल्याण्ड भित्रबाट बैंक डिपोजिट गर्दा थाइ भाटमा र यस राजदूतावास सहप्रमाणीत भएका अन्य मुलुकहरुबाट अन्तर्राष्ट्रिय बैंक ट्रान्सफर गर्दा अमेरिकी डलरमा (Fees in Thai Baht and USD) |
सेवा प्रदान गर्दा लाग्ने समय
(Time for Service Delivery) |
सम्पर्क अधिकारी
(Contact official) |
गुनासो सुन्ने अधिकारी
(Official to redress complaint) |
कैफियत
(Remarks) |
||
1. | Tourist Visa | 15 Days Multiple Entry Visa |
· Original Passport with minimum 6 months’ validity ·Visa fees |
THB 1000 | Next Day of submission of all the documents | Third Secretary, Ms. Tara Sharma
+6623917240 Ext No. 105/106 |
First Secretary, Ms. Pratigya Rai
+6623917240 Ext No. 104 |
Passport Submission Time: 0900 to 1200 hrs
Passport Collection Time: 1400 to 1630 hrs Bank Account (Thai Baht) Details to deposit visa fees: Bank’s Name: Bangkok Bank Account Number: 931-3-500-770 Account Name: Embassy of Nepal, Bangkok Bank’s Address: Sukhumvit 71 Branch |
|
30 Days Multiple Entry Visa |
· Original Passport with minimum 6 months’ validity ·Visa fees |
THB 1650 | |||||||
90 Days Multiple Entry Visa |
· Original Passport with minimum 6 months’ validity ·Visa fees |
THB 4150 | |||||||
2. | Diplomatic / Official Visa |
· Official request letter from the concerned Ministry of Foreign Affairs or Diplomatic Mission · Original Passport with minimum 6 months’ validity |
Gratis | Next Day of submission of all the documents | Third Secretary, Ms. Tara Sharma,
+6623917240 Ext No. 105 |
First Secretary, Ms. Pratigya Rai
+6623917240 Ext No. 104 |
Passport submission Time: 0900 to 1200 hrs
Passport Collection Time: 1400 to 1630 hrs |
||
3. | राहदानी
(MRP) |
पुरानो राहदानीको आधारमा नयाँ राहदानीको लागि आवेदन गर्दा |
· नागरिकता प्रमाणपत्रको सक्कल र सोको फोटोकपी · पुरानो राहदानीको सक्कल र सोको फोटोकपी · रीतपूर्वक भरिएको राहदानी फारम दुई प्रति (Print in Actual size) · दुई प्रति फोटो (35 mm*45 mm) · तोकिएको राजश्व/शुल्क दूतावासको बैंक खातामा जम्मा गरेको बैंक भौचर |
थाइ भाट 2800
(*कम्बोडिया, लाओस, भियतनाम र सिंगापुरबाट बैंक ट्रान्सफर गरी शुल्क पठाउँदा दुवै देशको बैंकले कट्टी गर्ने कमिशन रकम बाहेक।) |
साधारणतया १ महिना | तृतीय सचिव श्री तारा शर्मा
+6623917240 Ext No. 105 |
प्रथम सचिव श्री प्रतिज्ञा राई
+6623917240 Ext No. 104 |
* कम्बोडिया, लाओस, भियतनाम र सिंगापुरबाट बैंक ट्रान्सफर गरी शुल्क पठाउँदा दुवै देशका बैंकको कमिशन रकम सेवाग्राही स्वयम्ले व्यहोर्ने गरी रकम जम्मा गर्नु पर्नेछ । | |
नाबालकको नयाँ राहदानीको लागि आवेदन गर्दा |
· नेपालमा जन्मेको हकमा नाबालक परिचयपत्र र विदेशमा जन्मेको हकमा जन्मदर्ताको प्रमाणपत्रको सक्कल र सोको फोटोकपी · नाबालकको बाबु र आमाको नागरिकता तथा राहदानीको फोटोकपी एक/एक प्रति · नाबालकको बाबु आमाको विवाह दर्ता प्रमाणपत्रको फोटोकपी · रीतपूर्वक भरिएको राहदानी फारम दुई प्रति (Print in Actual size) · दुई प्रति फोटो (35 mm*45 mm) · तोकिएको राजश्व/शुल्क दूतावासको बैंक खातामा जम्मा गरेको बैंक भौचर · विदेशमा जन्मेको हकमा नेपालको जन्मदर्ता नभएको अवस्थामा अस्पतालले उपलब्ध गराएको Birth Certificate र अन्य कागजातहरु सहित यस दूतावासमा राहदानी बनाउने प्रयोजनका लागि मात्र अस्थायी दर्ता गराउन सकिनेछ (सोको प्रमाण पत्र उपलब्ध गराउन नसकिने) । सोका लागि थप शुल्क थाइ भाट 1400 लाग्नेछ । |
क) 10 वर्ष भन्दा कम उमेरका नाबालकको हकमा
थाइ भाट 1400
ख) १० वर्ष देखि १५ वर्ष उमेरका नाबालकको हकमा थाइ भाट 2800
|
साधारणतया १ महिना | तृतीय सचिव श्री तारा शर्मा
+6623917240 Ext No. 105 |
प्रथम सचिव श्री प्रतिज्ञा राई
+6623917240 Ext No. 104 |
* कम्बोडिया, लाओस, भियतनाम र सिंगापुरबाट बैंक ट्रान्सफर गरी शुल्क पठाउँदा दुवै देशका बैंकको कमिशन रकम सेवाग्राही स्वयम्ले व्यहोर्ने गरी रकम जम्मा गर्नु पर्नेछ । | |||
हराएको राहदानीको सट्टा नयाँ राहदानीको लागि आवेदन गर्दा |
· हराएको राहदानी सम्बन्धमा स्थानीय प्रहरी कार्यालयको रिपोर्ट · नागरिकता प्रमाणपत्रको सक्कल र सोको फोटोकपी · हराएको राहदानीको फोटोकपी · रीतपूर्वक भरिएको राहदानी फारम दुई प्रति (Print in Actual size) · दुई प्रति फोटो (35 mm*45 mm) · तोकिएको राजश्व/शुल्क दूतावासको बैंक खातामा जम्मा गरेको बैंक भौचर |
थाइ भाट 5600
|
साधारणतया १ महिना | तृतीय सचिव श्री तारा शर्मा
+6623917240 Ext No. 105 |
प्रथम सचिव श्री प्रतिज्ञा राई
+6623917240 Ext No. 104 |
* कम्बोडिया, लाओस, भियतनाम र सिंगापुरबाट बैंक ट्रान्सफर गरी शुल्क पठाउँदा दुवै देशका बैंकको कमिशन रकम सेवाग्राही स्वयम्ले व्यहोर्ने गरी रकम जम्मा गर्नु पर्नेछ । | |||
जलेको, च्यातिएको, केरमेट भएको अन्य कारणले बिग्रीएको राहदानीको सट्टा नयाँ राहदानीको लागि आवेदन गर्दा |
· नागरिकता प्रमाणपत्रको सक्कल र सोको फोटोकपी · पुरानो राहदानीको सक्कल र सोको फोटोकपी · रीतपूर्वक भरिएको राहदानी फारम दुई प्रति (Print in Actual size) · दुई प्रति फोटो (35 mm*45 mm) · तोकिएको राजश्व/शुल्क दूतावासको बैंक खातामा जम्मा गरेको बैंक भौचर |
थाइ भाट 5600
|
साधारणतया १ महिना | तृतीय सचिव श्री तारा शर्मा
+6623917240 Ext No. 105 |
प्रथम सचिव श्री प्रतिज्ञा राई
+6623917240 Ext No. 104 |
* कम्बोडिया, लाओस, भियतनाम र सिंगापुरबाट बैंक ट्रान्सफर गरी शुल्क पठाउँदा दुवै देशका बैंकको कमिशन रकम सेवाग्राही स्वयम्ले व्यहोर्ने गरी रकम जम्मा गर्नु पर्नेछ । | |||
4. | अस्थायी राहदानी
(Temporary Passport) |
· MRP राहदानीको लागि आवेदन गरेको नगदी रसिदको सक्कल · रीतपूर्वक भरिएको राहदानी फारम एक प्रति (Print in Actual size) · नागरिकता प्रमाणपत्रको फोटोकपी · पुरानो राहदानीको फोटोकपी · तोकिएको राजश्व/शुल्क दूतावासको बैंक खातामा जम्मा गरेको बैंक भौचर |
थाइ भाट 1750
|
आवेदन गरेको दिनको भोलिपल्ट | तृतीय सचिव श्री तारा शर्मा
+6623917240 Ext No. 105 |
प्रथम सचिव श्री प्रतिज्ञा राई
+6623917240 Ext No. 104 |
* कम्बोडिया, लाओस, भियतनाम र सिंगापुरबाट बैंक ट्रान्सफर गरी शुल्क पठाउँदा दुवै देशका बैंकको कमिशन रकम सेवाग्राही स्वयम्ले व्यहोर्ने गरी रकम जम्मा गर्नु पर्नेछ । | ||
5. | एकतर्फी यात्रा अनुमतिपत्र
(One-way Travel Document) |
· दूतावासलाई सम्बोधन गरेको निवेदन · राहदानी हराएको भए स्थानीय प्रहरी कार्यालयको रिपोर्ट · पुरानो राहदानीको फोटोकपी · नेपाल फर्कने हवाई टिकट · तोकिएको राजश्व/शुल्क दूतावासको बैंक खातामा जम्मा गरेको बैंक भौचर |
थाइ भाट 1400
|
आवेदन गरेको दिनको भोलिपल्ट | तृतीय सचिव श्री तारा शर्मा
+6623917240 Ext No. 105 |
प्रथम सचिव श्री प्रतिज्ञा राई
+6623917240 Ext No. 104 |
* कम्बोडिया, लाओस, भियतनाम र सिंगापुरबाट बैंक ट्रान्सफर गरी शुल्क पठाउँदा दुवै देशका बैंकको कमिशन रकम सेवाग्राही स्वयम्ले व्यहोर्ने गरी रकम जम्मा गर्नु पर्नेछ । | ||
6. | अधिकृत वारेशनामाको प्रमाणीकरण
(Attestation of Power of Attorney) |
· अधिकृत वारेशनामा दिनेको निवेदन · प्रचलित कानूनबमोजिम दर्ता भएका कानुन व्यवसायीद्वारा तोकिएको ढाँचामा तयार भएको अधिकृत वारेशनामा कागजको सक्कल दुई प्रति · अधिकृत वारेशनामा दिनेको सक्कल नागरिकता र राहदानी तथा सोको एक-एक प्रति फोटोकपी · अधिकृत वारेशनामा लिनेको नागरिकताको फोटोकपी · जग्गा सम्बन्धी अधिकृत वारेशनामा भएमा जग्गाको लालपुर्जा सक्कल प्रति र चालु वर्षको तिरो तिरेको रसिदको सक्कल प्रति · तोकिएको राजश्व/शुल्क दूतावासको बैंक खातामा जम्मा गरेको बैंक भौचर · अधिकृत वारेशनामा दिने व्यक्तिले राजदूतको रोहवरमा दस्तखत र ल्याप्चे सहिछाप गर्नुपर्ने हुनाले सम्बन्धित व्यक्ति स्वयम् दूतावासमाअनिवार्य उपस्थित हुनुपर्नेछ । |
थाइ भाट 3500
|
सम्पूर्ण आवश्यक कागजात सहित आवेदन गरेको दिन
अधिकृत वारेशना प्रमाणीकरणका लागि आउनुपूर्व दूतावासमा सम्पर्क गरी समय लिएर मात्र आउनु पर्नेछ। |
तृतीय सचिव श्री तारा शर्मा
+6623917240 Ext No. 105 |
प्रथम सचिव श्री प्रतिज्ञा राई
+6623917240 Ext No. 104 |
|||
7. | कागजात प्रमाणीकरण
(Consular Attestation) (विवाह दर्ता प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र, नाता प्रमाणीत, नागरिकता र लाइसेन्स, वैवाहिक अवस्थाको प्रमाणपत्र, जन्म दर्ता/सम्बन्धविच्छेद दर्ता प्रमाणपत्र, नाबालक रजिष्ट्रेशन जस्ता सबै कागजात प्रमाणीकरणहरु) |
· दूतावासलाई सम्बोधन गरेको निवेदन · प्रमाणीकरण गर्नुपर्ने सक्कल कागजातहरु (नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएका कागजात प्रमाणीकरणका लागि कन्सुलर सेवा विभाग, काठमाण्डौबाट अनिवार्य रुपमा प्रमाणीकरण भएको हुनुपर्ने र विदेशमा जारी भएका कागजात सम्बन्धित देशको परराष्ट्र मन्त्रालयबाट प्रमाणीकरण भएको हुनुपर्नेछ) · सान्दर्भिक कागजातहरु (Relevant / Supporting documents) · सक्कल राहदानी र सोको फोटोकपी · तोकिएको राजश्व/शुल्क दूतावासको बैंक खातामा जम्मा गरेको बैंक भौचर |
प्रति कागजात थाइ भाट 1400
|
आवेदन गरेको दिनको भोलिपल्ट | तृतीय सचिव श्री तारा शर्मा
+6623917240 Ext No. 105 |
प्रथम सचिव श्री प्रतिज्ञा राई
+6623917240 Ext No. 104 |
* कम्बोडिया, लाओस, भियतनाम र सिंगापुरबाट बैंक ट्रान्सफर गरी शुल्क पठाउँदा दुवै देशका बैंकको कमिशन रकम सेवाग्राही स्वयम्ले व्यहोर्ने गरी रकम जम्मा गर्नु पर्नेछ । | ||
8. | “जो जससँग सम्बन्धित छ” व्यहोराको पत्र
Issuance of “To Whom It May Concern” Letter (ठेगाना प्रमाणीत, मंजुरीनामा, जमानतपत्र, सबै प्रकारका निवेदन, जो जससँग सम्बन्धित छ वा अन्य यस्तै प्रकारका कागजातहरु) |
· दूतावासलाई सम्बोधन गरेको निवेदन · सान्दर्भिक कागजातहरु (Relevant / Supporting documents) · सक्कल राहदानी र सोको फोटोकपी · तोकिएको राजश्व/शुल्क दूतावासको बैंक खातामा जम्मा गरेको बैंक भौचर |
थाइ भाट 1400
|
आवेदन गरेको दिनको भोलिपल्ट | तृतीय सचिव श्री तारा शर्मा
+6623917240 Ext No. 105 |
प्रथम सचिव श्री प्रतिज्ञा राई
+6623917240 Ext No. 104 |
* कम्बोडिया, लाओस, भियतनाम र सिंगापुरबाट बैंक ट्रान्सफर गरी शुल्क पठाउँदा दुवै देशका बैंकको कमिशन रकम सेवाग्राही स्वयम्ले व्यहोर्ने गरी रकम जम्मा गर्नु पर्नेछ । | ||
9. | कबुलियतना
(Affidavit) |
· सम्बन्धित व्यक्ति स्वयम् दूतावासमा उपस्थित भई पेश गर्ने दूतावासलाई सम्बोधन गरेको निवेदन · सान्दर्भिक कागजातहरु (Relevant / Supporting documents) · सक्कल राहदानी र सोको फोटोकपी · तोकिएको राजश्व/शुल्क दूतावासको बैंक खातामा जम्मा गरेको बैंक भौचर |
थाइ भाट 1750 | सम्पूर्ण आवश्यक कागजात सहित आवेदन गरेको दिन | तृतीय सचिव श्री तारा शर्मा
+6623917240 Ext No. 105 |
प्रथम सचिव श्री प्रतिज्ञा राई
+6623917240 Ext No. 104 |
|||
10. | बैंक तथा वित्तीय संस्थाबाट जारी भएका कागजात प्रतिलिपि प्रमाणीकरण वा बसाई/सराई वा प्रहरी प्रतिवेदन वा चिकित्सकको प्रमाणपत्र, उत्पत्तिको प्रमाणपत्र (Certificate of Origin), वा यस्तै प्रकारका अन्य कागजातहरुको प्रमाणीकरण |
· दूतावासलाई सम्बोधन गरेको निवेदन · प्रमाणीकरण गर्नुपर्ने सक्कल कागजातहरु (नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएका कागजात प्रमाणीकरणका लागि कन्सुलर सेवा विभाग, काठमाण्डौबाट अनिवार्य रुपमा प्रमाणीकरण भएको हुनुपर्ने र विदेशमा जारी भएका कागजात सम्बन्धित देशको परराष्ट्र मन्त्रालयबाट प्रमाणीकरण भएको हुनुपर्नेछ) · सान्दर्भिक कागजातहरु (Relevant / Supporting documents) · सक्कल राहदानी र सोको फोटोकपी · तोकिएको राजश्व/शुल्क दूतावासको बैंक खातामा जम्मा गरेको बैंक भौचर |
थाइ भाट 1750
|
आवेदन गरेको दिनको भोलिपल्ट | तृतीय सचिव श्री तारा शर्मा
+6623917240 Ext No. 105 |
प्रथम सचिव श्री प्रतिज्ञा राई
+6623917240 Ext No. 104 |
* कम्बोडिया, लाओस, भियतनाम र सिंगापुरबाट बैंक ट्रान्सफर गरी शुल्क पठाउँदा दुवै देशका बैंकको कमिशन रकम सेवाग्राही स्वयम्ले व्यहोर्ने गरी रकम जम्मा गर्नु पर्नेछ । | ||
11. | शैक्षिक एवं अध्ययन प्रयोजनका लागि विद्यार्थीलाई आवश्यक पर्ने सिफारिस पत्र (थाइल्याण्ड तथा यस राजदूतावास सहप्रमाणीत रहेका मुलुकहरुमा अध्ययनरत विद्यार्थीहरुका लागि मात्र) |
· दूतावासलाई सम्बोधन गरेको निवेदन · सान्दर्भिक कागजातहरु (Relevant / Supporting documents) · सक्कल राहदानी र सोको फोटोकपी · Valid Student ID Card · तोकिएको राजश्व/शुल्क दूतावासको बैंक खातामा जम्मा गरेको बैंक भौचर |
थाइ भाट 175
|
आवेदन गरेको दिनको भोलिपल्ट | तृतीय सचिव श्री तारा शर्मा
+6623917240 Ext No. 105 |
प्रथम सचिव श्री प्रतिज्ञा राई
+6623917240 Ext No. 104 |
* कम्बोडिया, लाओस, भियतनाम र सिंगापुरबाट बैंक ट्रान्सफर गरी शुल्क पठाउँदा दुवै देशका बैंकको कमिशन रकम सेवाग्राही स्वयम्ले व्यहोर्ने गरी रकम जम्मा गर्नु पर्नेछ । | ||
12. | गैर आवासीय नेपाली परिचयपत्र
(Non-Resident Nepali, NRN ID Card) |
Registration and Issuance of NRN Identity Card for Foreign Resident of Nepali nationality |
· Duly filled in Application form · Copy of Nepali Citizenship Certificate · Copy of Nepali Passport · Proof of residency or valid visa in the country of current residence · Document of proof related to her/his profession / employment / business that s/he is associated with · Recent photographs (Auto-size: 2 copies, Passport size:1 copy) · Proof of deposit/transfer of fees to the Embassy’s bank account |
थाइ भाट 2450
Thai Baht 2450
|
दूतावासमा आवेदन प्राप्त भएको ७ दिन भित्र | प्रथम सचिव श्री प्रतिज्ञा राई
+6623917240 Ext No. 104 |
काउन्सेलर श्री लेखनाथ गौतम
+6623917240 Ext No. 102 |
* कम्बोडिया, लाओस, भियतनाम र सिंगापुरबाट बैंक ट्रान्सफर गरी शुल्क पठाउँदा दुवै देशका बैंकको कमिशन रकम सेवाग्राही स्वयम्ले व्यहोर्ने गरी रकम जम्मा गर्नु पर्नेछ । | |
Registration and Issuance of NRN Identity Card for Foreign National of Nepali origin |
· Duly filled in Application form · Copy of foreign citizenship or similar document · If s/he has renounced citizenship of Nepal, a copy of document justifying her/his renouncement of Nepali citizenship · Document that details citizenship certificate number and issuing district for her/his father/mother/grand-father/grand-mother or a document justifying to this effect · Document of proof related to her/his profession / employment / business that s/he is involved into · Recent photographs: Auto-size: 2 copies (25mm*30mm) and Passport size:1 copy (35mm*45mm) · Proof of deposit/transfer of fees to the Embassy’s bank account |
थाइ भाट 9450
Thai Baht 9450
|
दूतावासमा आवेदन प्राप्त भएको ७ दिन भित्र | ‘’ | ‘’ | * कम्बोडिया, लाओस, भियतनाम र सिंगापुरबाट बैंक ट्रान्सफर गरी शुल्क पठाउँदा दुवै देशका बैंकको कमिशन रकम सेवाग्राही स्वयम्ले व्यहोर्ने गरी रकम जम्मा गर्नु पर्नेछ । |
नोट:
1. सेवाग्राहीले दूतावासको निम्नलिखित बैंक खातामा तोकिएको शुल्क/रकम जम्मा गरी बैक भौचरको प्रतिलिपि दूतावासमा पेश गर्नु पर्नेछ:
Bank’s Name: Bangkok Bank Public Company Limited
Account Number: 931-3-500-770
Account Name: Embassy of Nepal, Bangkok
Bank’s Address: Sukhumvit 71 Branch
Currency: Thai Baht
Swift Code: BKKBTHBK
2. कम्बोडिया, लाओस, भियतनाम र सिंगापुरबाट बैंक ट्रान्सफर गरी शुल्क पठाउँदा तोकिएको शुल्क/रकम दूतावासको खातामा जम्मा भएको बैक भौचरको प्रतिलिपि दूतावासमा पठाउनु पर्नेछ। बैंकले कमिशन वापत कट्टी गर्ने रकम सेवाग्राही स्वयम्ले व्यहोर्नु पर्नेछ ।
3. राजदूतावासको ठेगाना यस प्रकार छ:
4/1 Soi 27 Pridi Banomyong, Sukhumvit 71 Road
Klong Ton, Watthana, Bangkok 10110, Thailand
4. कम्बोडिया, लाओस, भियतनाम र सिंगापुरबाट सेवाग्राहीहरुले राहदानी लगायतका कागजातहरु पठाउँदा सो राहदानी तथा कागजातहरु दूतावासबाट प्रसोधन भई सेवाग्राहीको ठेगानामा पठाउने खर्च सेवाग्राही स्वयम्ले व्यहोर्नु पर्नेछ। यसका लागि कुरियर कम्पनीहरुको prepaid return service प्रयोग गर्न सकिनेछ।
5. राहदानीको लागि फोटो ६ महिनाभित्र खिचिएको 45 मि.मि. X 35 मि.मि. आकारको, सेतो पृष्ठभूमिको, क्यामेरा तिर खुला आँखा गरी पूर्ण रुपमा अगाडि फर्केको, दुवै कान स्पष्ट देखिने, मुख बन्द भएको, साथमा अरु व्यक्ति नभएको र चम्किलो लुगा नलगाएको हुनुपर्नेछ।
6. राजदूतावासको सम्पर्क फोन नम्बर तथा इमेलहरु:
Contact Number: +66 2 391 7240
+66 2 390 2240
Email address:
eonbangkok@mofa.gov.np (for official communication)
nepalpassportbkk@gmail.com (for passport and attestation related services)
nepalvisabkk@gmail.com (for visa related enquiries)
nepbkk1@gmail.com (for consular service related services)
nepbkk2@gmail.com (for general enquiry)