Notice
Nepal Conclave 2024 मा उपस्थित हुन चाहनुहुनेहरूले Registration गर्ने बारे सूचना।
विदेशमा रहनु भएका नेपालीहरूले मिति २०८१ पौष ११-१२ मा “Connecting Diaspora for Nepal’s Healthcare Strengthening” विषयक Nepal Health Conclave 2024 मा उपस्थित हुन चाहनुहुनेहरूले Registration गर्ने बारे सूचना। थप जानकारीको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको website www.mohp.gov.np मा हेर्नु होला।
श्रम तथा रोजगारसँग सम्बन्धित सम्पूर्ण जिज्ञासा एवम् गुनासो र समस्यालाई तत्काल सम्बोधन गर्न – श्रमाधान कल सेन्टर |
श्रम तथा रोजगारसँग सम्बन्धित सम्पूर्ण जिज्ञासा एवम् गुनासो र समस्यालाई तत्काल सम्बोधन गर्न – श्रमाधान कल सेन्टर |
वैदेशिक रोजगार बचतपत्र – २०८६ निष्काशन सम्बन्धी सूचना
वैदेशिक रोजगार बचतपत्र – २०८६ निष्काशन सम्बन्धी सूचना