
गैर आवासीय नेपालीहरुले नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्न सक्ने सम्बन्धी सूचना
गैर आवासीय नेपाली तथा गैर आवासीय नेपालीहरु संलग्न विदेशी संस्थाहरुबाट नेपाली बैँकमा विदेशी मुद्रा (अमेरिकी डलर, यूरो, पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, जापानिज येन र चिनियाँ युआन) मा मुद्दती एवं बचत खाता खोली रकम जम्मा गर्न सक्ने र रकम फिर्ता लान सक्ने गरी नेपाल राष्ट्र बैंकद्वारा देहाय बमोजिमका व्यवस्था गरेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको Read More …