One Way Travel Documents

एक तर्फी यात्रा अनुमतिपत्र

राहदानी च्यात्तिएको, हराएको वा नासिएको हकमा देहायका कागजात सहित यस राजदूतावासमा निवेदन गर्नु पर्नेछः

विदेशमा जन्मिएको नवजात बच्चाको हकमा देहायका कागजात सहित यस राजदूतावासमा निवेदन गर्नु पर्नेछः

सबै कागजातहरू दुरुस्त भएको खण्डमा सामान्यतयाः सोही दिन वा अर्को कार्य दिन भित्र एक तर्फी यात्रा अनुमतिपत्र जारी गरिनेछ।