NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ चिल्लाथ्व एकादशी - ११

राहदानी नवीकरण

राहदानी नवीकरण

राहदानी नवीकरण हुनेः (कारणहरू)

राहदानी नवीकरणका लागि सुरुमा तपाईले यो कागजातहरू छन भन्ने एकिन गर्नुहोसः (आवश्यक कागजातहरू)

राहदानी नवीकरण प्रक्रियाः

  1. अनलाईन फाराम भर्नु पर्नेः

​​​​​​​''अनलाईन फाराम भर्नु अघि जान्नै पर्ने कुराको लागि click गर्नुहोस''

  1. Appointment Date को दिन राजदूतावासमा आउनु पर्नेः

10 वर्ष भन्दा मुनिका नाबालक

10 वर्ष भन्दा ठूलो उमेरका

हराएको/च्यात्तिएको/नासिएको

साधारण 34 पाने राहदानी

1600 भाट

3200 भाट

4800 भाट

साधारण 66 पाने राहदानी

2600 भाट

5200 भाट

7800 भाट

हराएको/च्यात्तिएको/नासिएको

2400 भाट

4800 भाट

-

नयाँ राहदानी आउन लाग्ने समयः नवीकरणका लागि राजदूतावासमा आवेदन दिएपश्चात सामान्यतया करिब 2 महिना समय लाग्नेछ।

नयाँ राहदानी संकलनः