Press Release on Repatriation by the Embassy of Nepal, Bangkok

प्रेस विज्ञप्ति नेपाल सरकारबाट स्वीकृत “कोभिड-19 को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, 2077” मा उल्लेख भए बमोजिम यस राजदूताबासले नेपाल वायुसेवा निगमसंगको समन्वयमा थाइल्याण्डबाट १७ जुन २०२० मा २४७ जना र २३ जुन २०२० मा ७८ जना समेत जम्मा ३२५ जनालाई दुईवटा उडानबाट स्वदेश फर्काइएको छ। त्यसैगरी Read More …

कोभिड-१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा थाइल्याण्ड, सिङगापुर, कम्बोडिया, भियतनाम र लाओसमा रहनुभएका नेपाली नागरिकहरुको विवरण अध्यावधिक गर्ने सम्बन्धी जरुरी सार्वजनिक सूचना ।

Press release on “visit Nepal Year 2020” promotional programme organized by the Embassy of Nepal, Bangkok

    प्रेस विज्ञप्ति यस राजदूताबासले थाइ ट्राभल एजेन्टस एशोसिएसन (Thai Travels Agents Association or TTAA)  को सहयोगमा नेपाल भ्रमण वर्ष,  २०२० को प्रवर्धन गर्ने उद्देश्यले थाइ ट्राभल तथा टुर एजेन्सीका प्रतिनिधिहरुसंग TTAA को सभाकक्षमा आज एक अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको थियो।उक्त कार्यक्रममा  थाइ ट्राभल एजेन्टस एशिसिएसनका प्रतिनिधि Mr. Sitthichai Udomkitthanakul  ले सहभागीहरुलाई स्वागत गर्नुहुंदै नेपाल भ्रमण वर्ष,  २०२० को Read More …