कम्बोडियामा अलपत्र पर्नु भएका नेपालीहरूलाई फाराम भर्न अनुरोध।

कम्बोडियामा अलपत्र पर्नु भएका नेपालीहरूलाई फाराम भर्न अनुरोध।

कम्बोडियामा अलपत्र परेका नेपालीहरुको सूचना संकलन गर्न तयार गरिएको फाराम भर्न नेपाली राजदूतावास, बैंककको अनुरोध

https://shorturl.at/eSVAZ  

विभिन्न समयमा कम्बोडिया आई विभिन्न अवस्थामा रहनु भएका नेपाली नागरिकहरुको जानकारी लिने उद्धेश्यले यो फाराम तयार गरिएको छ। यहाँले भरेको सूचना उद्धार तथा सरकारी प्रयोजनको लागि मात्र प्रयोग गरिनेछ।  थप जानकारीको लागि ‌+66 86 991 5554 तथा ‌+66 84 660 6029 मा WhatsApp मार्फत सम्पर्क गर्नुहोला।